ycl नेपाल बिरुवा कमिटिद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


हुम बहादुर तमु
जेठ १४, स्याङ्जा
ycl नेपाल स्याङ्जा बिरुवा कमिटिले बिरुवा गाउपालिका बिपत व्यवस्थापन समितिलाई १० लि. सेनिटाईजर र ९०० पिस माक्स हस्तान्तरण गरेकाे छ । जनताको स्वास्थलाई मध्यनजर गरेर बिरुवा गाउपालिकाले चलाएको अभियनमा थप सहयाेग हाेस भन्ने उद्देश्यले ycl नेपालले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे हाे । सधै जनताकाे सेवामा उत्तरदायी रहिरहने याे संस्था जुनसुकै परिस्थितिमा जनताकाे साथमा रहने प्रतिबद्दता पनि जनाएकाे छ । ycl नेपाल स्याङ्जाको अध्यक्ष थमन गुरुङ तथा बिरुवा गाउकमिटिका अध्यक्ष तिल बहादुर थापा (तुलक) लगाएतकाे उपस्थितिमा बिरुवा गाउपालिका विपत व्यवस्थापन समितिका संयाेजक ठाकुर वाग्ले र साहयक प्रशासकीय अधिकृत श्रीराम वाग्लेलाई बिरुवा पालिका कर्यालयमा हस्तान्तरण गरिएकाे थियाे
Facebook Comments