स्थानिय समाचार

स्याङजाको विरुवा गाउँपालिकामा प्रतिस्पर्धी दलका उम्मेदवारहरु

हुम तमु,२०७९ बैशाख २४, स्याङजा स्थानिय चुनाप नजिकिए संगै राजनितिक दल तथा कार्यकर्ताहरु आफ्नो पार्टीको समर्थनको लागी विभिन्न कार्यक्रममा व्यस्त...

टाइफाइड रोग विरुद्धको खोप अभियान

चैत्र–२३, स्याङजाRana Resu स्याङजा विरुवा गाउँपालिकामा आज टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु भएको छ । पालिका सभाहलमा औपचारीक कार्यक्रम...

समापन भयो १५औं बिरुवा बजार मेला २०७८

चैत्र ७ गते, स्याङजाफागुपूर्णिमाको अवसरमा आयोजित १५औ बिरुवा बजार मेला २०७८ स्याङजा बिरुवामा सम्पन्न भयो । संविधान सभा सदस्य तथा...

मृृगौला पीडित शान्ती थापा गुरुङ्ग उपचार आर्थिक सहयोग समिति गठन

Radio Apostle, २०७८ फाल्गुन २५, पोखरामृगौला पीडित शान्ती थापा गुरुङ्ग उपचारको लागि उपचार आर्थिक सहयोग समिति गठन भएको छ ।...

उस्मान फाउन्डेशन नेपालद्धारा न्यानो लुगा, स्वास्थ्य सामाग्री वितरण

पौष १८, पोखरा,उस्मान फाउन्डेशन नेपाल गा द्धारा विद्यालयमा स्वास्थ्य सामाग्री तथा लत्ताकपडा वितरण गरेको छ । फाउन्डेसनले आर्थिक अवस्था कम्जोर...

निर्माणधिन गोर्खा स्मारक स्थलमा अवलोक भ्रमण

१६, श्रवण, पोखर,हुम बहादुर च्हाक्ली तमु, फेदिखोला १, साल्मेडाँडा, स्याङजामा वीर गोर्खालीको स्मृतिमा निर्माणधिन गोर्खा स्मारक स्थलमा अवलोक भ्रमण गरेको...

स्याङजा विरुवाको क्वारेन्टाईनमा रहेकालाई स्वास्थ्य सामाग्री वितरण

हुम बहादुर तमुजेठ, २७, स्याङ्गजा, स्याङजा विरुवा स्वास्थ्य चौकी, चिन्नेबास, क्वारेन्टाईनमा रहेका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।...

भेजा उठाएर सामाजिक पुजा

हुम बहादुर च्हाक्ली तमुबैशाख-१२, स्याङ्जास्याङ्जाको बिरुवा गाउपालिका-२, गाबुडाडामा भेज उठाएर सामुहिक पुजा गर्ने प्रचल अझ पनि कायमै छ । प्रकृति...

स्याङ्गजामा हेल्प डेक्सद्धारा विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग

हुम बहादुर गुरुङ२०७८ बैशाख २७, पोखरा,स्याङ्गजा जिल्लामा राष्ट्रिय युवा संघ नेपालद्धारा सञ्चालित हेल्प डेक्सद्धारा विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तर गरिएको छ...

गाबुडाँडा बहुउद्देश्य भवानको सिलन्यस विरुवा गा.पा.–२, स्याङ्गजा

हुम बहादुर च्हाक्ली तमु२०७८ बैशाख ४, पोखरास्याङ्गजाको विरुवा गाउँपालिका वडा नं.–२ गाबुडाँडामा गाबुडाँडा बहुउद्देश्य भवान शिलन्यस गरेको छ । प्रतिनिधि...

स्याङजाको बिरुवामा विरुवा बजार मेला २०७७ सुरु हुदै

हुम च्हाक्ली तम२०७७ चैत्र १५, स्याङ्गजा,स्याङ्जाको विरुवा गाउँपालिकामा विरुवा बजार मेला २०७७ सुरु भएको छ । फागुपुर्णिमाको अवसरमा आयोजित मेला...

स्याङ्गजाको विरुवामा विरुवा बजार मेला ०७७ आयोजना हुदै

हुम च्हाक्ली तमु०७७ चैत्र ८, पोखरास्याङ्गजाको विरुवा गाउँपालिका विरुवा बजारमा विरुवा बजार मेला २०७७ आयोजना हुदैछ । “विकास अनुशासन, गतिशिलता,...