अन्तराष्ट्रीय खबर

वाईवाई नेपाल स्टार पहिलो विजेता एलिना गुरुङ्गलाई गृहनगर पोखरामा भव्य स्वागत

हुम तमुमाघ २१, पोखरावाईवाई नेपाल स्टार पहिलो विजेता एलिना गुरुङ्गलाई गृहनगर पोखरामा भव्य स्वागत तथा सम्मान गरिएको छ । एलिना...

अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखला आज तमु भाषा र सहित्यमा बहस

पोखरा २३ असोजआजबाट शुरु भएको अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखलाको दोस्रो सेशनमा आज तमू भाषा र साहित्य सम्बन्धी बहस कार्यक्रम...

शुक्रबारदेखि दोस्रो अन्तर्राष्ट्रिय तमु संवाद शृंखला

दोस्रो अन्तर्राष्ट्रिय तमु (गुरुङ) संवाद शृंखला शुक्रबारबाट हुने भएको छ । कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण यसपटकको संवाद शृंखला भर्चुअल...

आमिर खान ले दिए अति आवश्यकलाई राहत यसरी अचम्म तरिकले

मुंबईमा एक समाजसेवी/Actor (आमिर खान) ले मध्य रातमा एक स्लम एरियामा एक ट्रक आटा लगेर सुचना दिए कि जसलाई अभाव...

इटालीले मे ४ देखि लकडाउन हटाउन सुरु गर्ने

कोरोना भाइरसका कारण युरोपमा सबैभन्दा लामो समय लकडाउन भएको इटालीले चरणवद्ध रुपमा यसलाई हटाउँदै लाने घोषणा गरेको छ।आइतबार प्रधानमन्त्री प्रधानमन्त्री...

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघ्यो

बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १० हजार नाघ्योबेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।बितेका २४...

एकै दिन हजार बढी संक्रमित भेटिए :भारतमा

भारतको स्वास्थ्य मन्त्रालयले पहिलो पटक २४ घण्टामा हजार बढी व्यक्तिमा संक्रमण भेटिएको जनाएको छ।भारतको स्वास्थ्य मन्त्रालयले देशभर ७ हजार ४...

अमेरिकामा एकैदिनमा मृत्यु हुनेको संख्या १,९०० , संक्रमितको संख्या चार लाख

एजेन्सीकोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १९ सय ६६ को मृत्यु भएको छ । यससँगै अमेरिकामा मृत्यु हुनेको सख्या १२ हजार...

अमेरिकामा रहेको नेपाली मृत फेला : रिर्पोट आउन बाँकी

एजेन्सीअमेरिकाको न्यूयोर्क सिटीमा बस्दै आएका दुई जना नेपाली घरभित्रै मृत फेला परेका छन् । नेपालमा मुस्ताङ घरभएका अन्दाजी ४० बर्षका...

स्पेनमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ हजार पार, कम हुँदै संक्रमण

स्पेनमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार पुगेको छ। स्पेन युरोपमा इटालीपछि कोरोना भाइरसबाट सर्वाधिक क्षति बेहोरिरहेको मुलुक...

बेलायत तीन साताका लागि ‘लकडाउन’

लन्डन — बेलायत सोमबार मध्यरातदेखि तीन साताका लागि ‘लकडाउन’ भएको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न बेलायत सरकारले थप...

इटालीमा मात्रै मृतकको संख्या ५ हजार नाघ्यो

रोम —  कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर...