आर्थिक

पोखरा महानगरलाई एकीकृत सम्पत्ती कर नउठाउन उच्च अदालतको परमादेश

पोखरा महानगरपालिकाले लिदै आएको एकीकृत सम्पत्ती कर नउठाउन उच्च अदालत पोखराले परमादेश जारी गरेको छ