Prashant Gurung

क्रिसमस शान्ति र्यालिमा पोखराको सडकमा उर्लिए पोख्रेली क्रिस्चियनहरू

पाेखरा ५ पाैष । इसाई धर्मका संस्थापक येशू ख्रीष्टको जन्मदिनको अवसरमा पाेखरामा शनिबार शान्ति र्याली सहित शुभकामना अादान प्रदान कार्यक्रम...

रेडियो एपोस्टलको स्टेसन म्यानेजरमा राकेस पुन नियुक्त

समाज परिवर्तनको लागि सकारात्मक सोचको अपरिहार्यतालाई मुल नारा बनाइ विगत ३ वर्ष अगाडी बगरको नयाँ गल्लीमा संचालित रेडियो एपोस्टल १०२.६...

क्रिसमस लगायत १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव

सरकारले सार्वजनिक बिदा पुनरवलोकन गरेको छ। सरकारले १३ दिन थप बिदा दिने प्रस्ताव गरेको हो। गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति...

गाबु डाँडा चिनारी म्युजिक भिडियो“स्वर्गकै छाया” विमाेचन कार्यक्रम सम्पन्न

कमल चक्र युवा क्लवकाे २४औ वार्षिकोत्सब तथा फाे ल्हाेसार २०७५काे अवसर पारेर गाबु डाँडा गाउँकाे भाैगाेलिक,प्राकृतिक ,भाषिक,साँस्कृतिक तथा ऐतिहासिक अवस्थाहरुलाई...

आज क्रिसमस डे देशभर भब्य कार्यक्रम गरी मनाइँदै

क्रिश्चियन धर्मका संस्थापक येशू ख्रीस्टको जन्म जयन्तीका अवसरमा आज देशभरका चर्चमा प्रार्थना लगायत कार्यक्रम गरी क्रिसमस दिवस मनाइँदै छ ।...

बगर १ नयाँ गल्लीको गंगा फ्रेस हाउसमा चोरि

शुक्रवार राति पोखरा महानगर पालिका १ बगर नयाँ गल्लीको गंगा फ्रेस हाउसमा चोरि भएको छ। घरको मूल द्वारकोच्यानल गेटको साँचो फोरेर...

सेल्फी खिच्न खोज्दा फेवातालमा खसेर एक युवक बेपत्ता

पोखराको पर्यटकीय स्थल फेवातालमा एक युवा डुवेर बेपत्ता भएका छन। काठमाण्डौं ताँहाचलबाट पोखरा घुम्न आएका १९ बर्षीय रोजन श्रेष्ठ प्याडल...

नेपालीलाई निशुल्क प्रवेशको माग गर्दै ए–क्याप कार्यालयमा तालावन्दी

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (ए–क्याप) मा प्रवेश गर्दा नेपाली पर्यटकहरुसंग समेत शुल्क लिन थालेपछि स्थानियले ए–क्यापको कार्यालयमा तालावन्दी गरेका छन्।...