Indra Mani Pandey

मसाल महामन्त्रीलाई दोस्रोपटक पनि कोरोना पोजेटिभ

नेपाल कम्युनिष्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहको दोस्रो पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ । मंगलबार साँझ आएको रिपोर्टमा...

निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि सहजीकरण भएको  : कृषिमन्त्री  अर्यालको भनाई

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् । गत वर्षको...

वैकल्पिक सरकारका लागि जसपा एकढिक्का हुनुपर्ने पौडेलको भनाई

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा एकढिक्का भएर आए अझै पनि वैकल्पिक सरकारको सम्भावना रहेको बताएका छन् । ‘हामी अझै...

आमा

मुक्तक विमल खरेल बुझ्न सकिन हजुरको मन किन हो आमा? कसैले लगाए छन् कि वचन किन हो आमा केही दिन...

पोखरामा ख्रिष्टियन समुदायको रक्तदान

पोखरामा ख्रिष्टियन समुदायको रक्तदान पोखरामा ख्रिष्टियन समुदायको रक्तदानपोखरेली ख्रिष्टियन समुदाय तथा असल छिमेकी नेपालद्धारा सोमबारपोखरामा खुला रक्तदान कार्यक्रम सपन्न भएको...

पहिरोले पुरिएर स्याङ्जामा युवकको मृत्यु

पहिरोले पुरिएर स्याङ्जामा युवकको मृत्यु गएराति पहिरोले पुरिएर स्याङ्जाको कालीगण्डकीमा एक युवकको मृत्यु भएको छ। तीन दिनदेखिको लगातार वर्षाका कारण...

कोरोना संक्रमित युवकको चितवनमा मृत्यु सांकेतिक तस्बिर।चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवकको मृत्यु भएको छ ।...

नेपाल-चीनबीच सीमा समस्या छैन : परराष्ट्रमन्त्री

नेपाल-चीनबीच सीमा समस्या छैन : परराष्ट्रमन्त्री नेपाल र चीनबीच सीमा समस्या नभएको परराष्ट्रमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताएका छन् ।...

गौतमलाई राष्ट्रियसभामा जान सर्वोच्चले रोक्यो

गौतमलाई राष्ट्रियसभामा जान सर्वोच्चले रोक्यो  सर्वोच्च अदालतले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा जान तत्कालका लागि रोक लगाएको छ। बुधबार सर्वोच्चका न्यायाधीश...