Hum Gurung

निर्माणधिन गोर्खा स्मारक स्थलमा अवलोक भ्रमण

१६, श्रवण, पोखर,हुम बहादुर च्हाक्ली तमु, फेदिखोला १, साल्मेडाँडा, स्याङजामा वीर गोर्खालीको स्मृतिमा निर्माणधिन गोर्खा स्मारक स्थलमा अवलोक भ्रमण गरेको...

स्याङजा विरुवाको क्वारेन्टाईनमा रहेकालाई स्वास्थ्य सामाग्री वितरण

हुम बहादुर तमुजेठ, २७, स्याङ्गजा, स्याङजा विरुवा स्वास्थ्य चौकी, चिन्नेबास, क्वारेन्टाईनमा रहेका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।...

ycl नेपाल बिरुवा कमिटिद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

हुम बहादुर तमुजेठ १४, स्याङ्जाycl नेपाल स्याङ्जा बिरुवा कमिटिले बिरुवा गाउपालिका बिपत व्यवस्थापन समितिलाई १० लि. सेनिटाईजर र ९०० पिस...

भेजा उठाएर सामाजिक पुजा

हुम बहादुर च्हाक्ली तमुबैशाख-१२, स्याङ्जास्याङ्जाको बिरुवा गाउपालिका-२, गाबुडाडामा भेज उठाएर सामुहिक पुजा गर्ने प्रचल अझ पनि कायमै छ । प्रकृति...

स्याङ्गजामा हेल्प डेक्सद्धारा विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग

हुम बहादुर गुरुङ२०७८ बैशाख २७, पोखरा,स्याङ्गजा जिल्लामा राष्ट्रिय युवा संघ नेपालद्धारा सञ्चालित हेल्प डेक्सद्धारा विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तर गरिएको छ...

गाबुडाँडा बहुउद्देश्य भवानको सिलन्यस विरुवा गा.पा.–२, स्याङ्गजा

हुम बहादुर च्हाक्ली तमु२०७८ बैशाख ४, पोखरास्याङ्गजाको विरुवा गाउँपालिका वडा नं.–२ गाबुडाँडामा गाबुडाँडा बहुउद्देश्य भवान शिलन्यस गरेको छ । प्रतिनिधि...

स्याङजाको बिरुवामा विरुवा बजार मेला २०७७ सुरु हुदै

हुम च्हाक्ली तम२०७७ चैत्र १५, स्याङ्गजा,स्याङ्जाको विरुवा गाउँपालिकामा विरुवा बजार मेला २०७७ सुरु भएको छ । फागुपुर्णिमाको अवसरमा आयोजित मेला...

स्याङ्गजाको विरुवामा विरुवा बजार मेला ०७७ आयोजना हुदै

हुम च्हाक्ली तमु०७७ चैत्र ८, पोखरास्याङ्गजाको विरुवा गाउँपालिका विरुवा बजारमा विरुवा बजार मेला २०७७ आयोजना हुदैछ । “विकास अनुशासन, गतिशिलता,...

अध्यक्ष कप २०७७, विरुवा गाउँपालिका, स्याङ्गजामा

हुम गुरुङ्ग२०७७ फागुन १८, पोखरा,स्याङ्गजाको विरुवा गाउँपालिकामा अध्यक्ष कप २०७७ आयोजना हुदै छ । “स्वास्थ्याको लागी खेलकुद राष्ट्रको लागी खेलकुद”...

स्व. महेश खड्का स्मृति भलिबल प्रतियोगिता २०७७ को तयारी हुदै

हुम गुरुङ्गशनिबार, ८, फागुनयुनाईटेड पोखरा क्लब कास्कीद्धारा महेश खड्का स्मृति भलिबल प्रतियोगिता २०७७ आयोजना हुदैछ । स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको...

तमु साँस्कुतिक प्रतिष्ठान नेपाल द्धारा छात्रवृत्ति प्रदान

फागुन २,भिम गुरुङ, बुटवलतमु सांस्कुतिक प्रतिष्ठान नेपाल द्धारा तराइका दुइ जिल्लाहरु रुपन्देही र नवलपरासीका तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ...