Day: December 5, 2018

पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी पाँच वर्षभित्रमा प्रदेशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने बताए ।