राष्ट्रिय युवा संघ स्याङ्जाद्धारा कोरोना विपद कोषलाई सहयोग

8 / 100

१९ बैशाख, पोखरा
हुम बहादुुर च्हाक्ली तमु
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जाले स्थापना गरेको कोरोना विपद कोषलाई राष्ट्रिय युवा संघ स्याङजाले सहयोग गरेको छ । संघले कोषमा रु ५०,०००।– अक्षरुपी पचास हजार रुपैया आज पार्टी अध्यक्ष सुर्यप्रसाद गैरे पारसलाई हस्तान्तरण गरेको हो ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्गजाले गण्डकी प्रदेश कोरोना विपद कोष र स्याङ्गजा जिल्लाको कोरोना विपत कोषमा २-२ लाख गरी ४ लाख हस्तान्तरण गरिसकेको कुरा राष्ट्रिय युवा संघ स्याङ्जाको अध्यक्ष थनम गुरुङ्गलो जानकारी गरेको छ ।

0Shares

Facebook Comments