फेसबुक फोटो कन्टेस्ट’ का विजेतालाई उपहार वितरण

रेडियो एपोस्टल १०२.६ मेगाहर्ज द्वारा आयोजित नव बर्ष २०७६ फेसबुक फोटो कन्टेस्ट’ का विजेतालाई उपहार वितरण गरिएकोे छ । सो कन्टेस्ट’ २२ मार्च देखी १२ अप्रिल् सम्म संचालन गरिएको थियो ।
सो कार्यक्रममा रेडियो एपोस्टल १०२.६ मेगाहर्ज का संस्थापक अनील शाही ले विजेतालाई नगद उपहार र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । फेसबुकमा सर्वाधिक लाइक पाउनु हुने कन्टेस्टेन्टले नगद उपहार र प्रमाण पत्र पाउने सो योजनामा प्रतियोगी सफल पौडेल ले प्रथम पुरस्कार २ हजार को चेक र प्रमाण पत्र प्राप्त गरे भने अर्की प्रतियोगी पूजा रोका मगर ले दोस्रो पुरस्कार १हजार को चेक र प्रमाण साथै अर्की प्रतिस्पर्धी शुशिला गीरी ले तेस्रो पुरस्कार ५ सय को चेक र प्रमाण पत्र प्राप्त गरेकी छन् । सो कार्यक्रम को सन्चालन रेडियो को समाचार बाचक आस्तिक ले गरेकf थिए

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *