प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गर्ने

२०७५फाल्गुन २ बिहीबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकार गठन भएको एक बर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने तयारी गरेका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको अनुसार ओलीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *