पोखरामा ख्रिष्टियन समुदायको रक्तदान
पोखरामा ख्रिष्टियन समुदायको रक्तदान


पोखरामा ख्रिष्टियन समुदायको रक्तदान
पोखरेली ख्रिष्टियन समुदाय तथा असल छिमेकी नेपालद्धारा सोमबार
पोखरामा खुला रक्तदान कार्यक्रम सपन्न भएको छ ।
४१ औ सामाजिक सेवा दिवशको अवसरमा समाज कल्याण परिषदको आव्हानमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक क्षेत्रमा राष्ट्रिय गौरव आजको प्रथामिकता सम्बृद्धी र सुखका लागी सामाजिक रुपान्तरण र उधमशिलता भन्ने मुल नारा सहित आयोजना गरिएको कार्यक्रम पृथ्वीचोकमा सम्पन्न भएको बताइएको छ । पोखरेली ख्रिष्टियन समुदायका अध्यक्ष एबम बाटुलेचौर चर्चका पास्टर हरिराम घिमिरेको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथी पोखरा महानगरपालिकाका प्रमुख मान ब जिसी हुनुहुन्थ्यो । कार्यक्रममा
बोल्दै प्रमुख अतिथी जिसीले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीको समयमा पनी रगतको अभाव हुने सम्भावित पक्षलाई ख्याल गर्दै पोखरेली ख्रिष्टियन समुदायले राम्रो काम गरेको भन्दै खुसि ब्यक्त गर्नुभएको थियो भने कार्यक्रममा बिशिष्ट अतिथी पोखरा ९ का अध्यक्ष हुनुहुन्थ्यो । रामघाट चर्चका एल्डर प्रकास भुजेलको सन्चालनमा सम्पन्न भएको कार्यक्रमको संयोजक पुनस्थापना चर्चका एल्डर पुर्ण बिकको संयोजनमा सम्पन्न भएको थियो ।
Facebook Comments