नेलम्बो नेपालद्धारा फोनिज कास्कीलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण


२९ असोज, पोखरा
नेलम्बो नेपालले आदिवासी जनजाति प्रत्रकार महासंघ (फोनिज) कास्कीलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । कोरोना संक्रमणको विषम परिस्थितिमा अग्रपंतिमा रहेर काम गर्ने श्रमजिवि पत्रकारहरु उक्त सामाग्री वितरण गरिएको हो । पोखरा ठेटरमा औपचारीक कार्यक्रम गरी उक्त सामागी हस्तान्तरण गरिएको हो ।


कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीका सम्पूर्ण सदस्यहरुलाई लढछ मास्क सर्जिकल मास्क र सेनिटाईजर वितरण गरिएको थियो । कार्यक्रममा विश्व हात धुने दिवसको अवसरमा पोखरा ठेटरका लागी स्वचालित हात धुने टेङकीं सहितको मेशिन उपलब्ध गराने बचन ब्यक्त गर्नुभएको छ । विपन्न समुदाय र जैविक विविधता सहयोगी संस्था, नेलम्बु नेपालले स्थापना कालदेखी नै विभिन्न सहयोगहरु गर्दै आइरहेको थियो ।


Facebook Comments