छक्का–पञ्जा ३ को पोस्टर

चलचित्र ‘छक्का–पञ्जा ३’को नयाँ पोस्टर सार्वजनिक भएको छ । सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका ५ जना कलकारलाई समेटिएको छ ।पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ फिचर छन् ।

चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । यसअघि उनी निर्देशित छक्का पञ्जा र छक्का पञ्जा २ सुपर हिट भइसकेको छ । आमा सरस्वती मुभिज र आईएमईएले संयुक्त निर्माण रहेको चलचित्रले भने आफ्नो प्रदर्शन मिति तय गरेको छैन । निर्माण पक्षको अनुसार चलचित्र युनिटले शनिबार रिलिज डेट तय गर्दैछ ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *