गण्डकी प्रदेशका कोरोना संक्रमण १ सहित थप ३० जनामा कोरोना पुष्टि


स्वास्थ्य मन्त्रालयका अनुसार गण्डकी प्रदेश अन्तर्गत नवलपरासी (पूर्व) काे विनय त्रिवेणी गाउँपालिका ६ का ४५ वर्पीय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हो । यस सँगै गण्डकी प्रदेशका ५ जनालाई काेराना संक्रमण पुष्टि भएकाे छ । गण्डकी प्रदेशको लमजुङ घर भएका बालकको काठमाडाैमा र नवलपुरकी १ महिलामाकाे भरतपुरमा उपचार भइरहेकाे छ । प्रदेशको बागलुङ जिल्लाका २ जना भने निकाे भएर घर फर्किसकेका छन् ।
शुक्रबार बिहान भेटिएका अन्य संक्रमत मध्ये १५ जना सर्लाहीका , चितवनको भरतपुर महानगरपालिका-६ मा ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिला ,कपिलवस्तुका ९ र नवलपरासी सुस्ताका ३ जना रहेको मन्त्रालयले जनाएको छ । उयोसँगै देशभर कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ। नेपालमा कोरोना संक्रमणबाट अहिेलेसम्म ३ जनाको मृत्यु भएको छ।आजै बाँकेका पहिलो कोरोना संक्र्मितसहित २१ जना निको भएर घर फर्किने तयारी गरिरहेका छन्।
Facebook Comments