आमिर खान ले दिए अति आवश्यकलाई राहत यसरी अचम्म तरिकले


मुंबईमा एक समाजसेवी/Actor (आमिर खान) ले मध्य रातमा एक स्लम एरियामा एक ट्रक आटा लगेर सुचना दिए कि जसलाई अभाव छ उसले जम्मा एक किलो मात्र आटा पाउने छ l धेरैले जाबो एक किलो आटा लिनलाई को लाइनमा उभिन्छ भनेर लिन गएनन् l तर जसलाई एकदमै खाँचो थियो उनिहरु गएर एक एक किलो आटाको पोको लिएर आए l घरमा गएर आटाको पोको खोल्दा हरेक पोकोमा पिठोभित्र 15,000 भा रु राखिएको रहेछ! पहिले नै यति पैसा बाँडिदैछ भनेर सुचना दिएको भए सबै जना लाइन बस्थे होला! बाहिरबाट आफ़न्तहरु बोलाएर पनि थाप्थे होला l तर यस तरिकाले जोजस्लाई वास्तवमै खाँचो थियो उनीहरुले मात्र पाए!
Facebook Comments