अमेरिकन आइडलमा नेपाली प्रतिभा

9 / 100

आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रशारण भएको पहिलो शृङ्खलाबाट उनी छानिएका हुन् । शीर्ष २० भित्र अटाएका २० वर्षीय पोखरेल विगत ५ वर्षदेखि अमेरिकामा बस्दै आएका छन् ।

काठमाडौंमा जन्मेका दिवेशले कर्णाली, प्रलय बीजस्ता गीत बजारमा ल्याइसकेका छन् ।उनले निकै नै राम्रो पर्दशन दिए । अमेरिकी आइडलका निर्णायक लुक ब्रायनले अडिसनमा दिवेशलाई ठूलो स्टार हुन सक्ने भन्दै चर्चासमेत गरेका छन् । १८ औं शृङखलाको निर्णायकमा ब्रायनसँगै केटी पेरी र लियोनेल रिची रहेका छन् । उनले नेपाली हरुलाई चिनाउन गहन भूमिका खेलेका छन ।

0Shares

Facebook Comments