Main Story

Editor’s Picks

Trending Story

निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि सहजीकरण भएको  : कृषिमन्त्री  अर्यालको भनाई

कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले निषेधाज्ञामा किसानको समस्या सम्बोधनका लागि आवश्यक सहजीकरण गर्ने काम भएको बताएकी छन् । गत वर्षको...

वैकल्पिक सरकारका लागि जसपा एकढिक्का हुनुपर्ने पौडेलको भनाई

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा एकढिक्का भएर आए अझै पनि वैकल्पिक सरकारको सम्भावना रहेको बताएका छन् । ‘हामी अझै...

स्याङ्गजामा हेल्प डेक्सद्धारा विभिन्न स्वास्थ्य सामाग्रीहरु सहयोग

हुम बहादुर गुरुङ२०७८ बैशाख २७, पोखरा,स्याङ्गजा जिल्लामा राष्ट्रिय युवा संघ नेपालद्धारा सञ्चालित हेल्प डेक्सद्धारा विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तर गरिएको छ...

गाबुडाँडा बहुउद्देश्य भवानको सिलन्यस विरुवा गा.पा.–२, स्याङ्गजा

हुम बहादुर च्हाक्ली तमु२०७८ बैशाख ४, पोखरास्याङ्गजाको विरुवा गाउँपालिका वडा नं.–२ गाबुडाँडामा गाबुडाँडा बहुउद्देश्य भवान शिलन्यस गरेको छ । प्रतिनिधि...

स्याङजाको बिरुवामा विरुवा बजार मेला २०७७ सुरु हुदै

हुम च्हाक्ली तम२०७७ चैत्र १५, स्याङ्गजा,स्याङ्जाको विरुवा गाउँपालिकामा विरुवा बजार मेला २०७७ सुरु भएको छ । फागुपुर्णिमाको अवसरमा आयोजित मेला...

स्याङ्गजाको विरुवामा विरुवा बजार मेला ०७७ आयोजना हुदै

हुम च्हाक्ली तमु०७७ चैत्र ८, पोखरास्याङ्गजाको विरुवा गाउँपालिका विरुवा बजारमा विरुवा बजार मेला २०७७ आयोजना हुदैछ । “विकास अनुशासन, गतिशिलता,...

अध्यक्ष कप २०७७, विरुवा गाउँपालिका, स्याङ्गजामा

हुम गुरुङ्ग२०७७ फागुन १८, पोखरा,स्याङ्गजाको विरुवा गाउँपालिकामा अध्यक्ष कप २०७७ आयोजना हुदै छ । “स्वास्थ्याको लागी खेलकुद राष्ट्रको लागी खेलकुद”...

स्व. महेश खड्का स्मृति भलिबल प्रतियोगिता २०७७ को तयारी हुदै

हुम गुरुङ्गशनिबार, ८, फागुनयुनाईटेड पोखरा क्लब कास्कीद्धारा महेश खड्का स्मृति भलिबल प्रतियोगिता २०७७ आयोजना हुदैछ । स्वास्थ्यको लागी खेलकुद, राष्ट्रको...

तमु साँस्कुतिक प्रतिष्ठान नेपाल द्धारा छात्रवृत्ति प्रदान

फागुन २,भिम गुरुङ, बुटवलतमु सांस्कुतिक प्रतिष्ठान नेपाल द्धारा तराइका दुइ जिल्लाहरु रुपन्देही र नवलपरासीका तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ...

तमु संस्कृति प्रतिष्ठान नेपालले १६ तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

हुम तमु२०७७ माघ २७पोखरातमु संस्कृति प्रतिष्ठान नेपालद्धारा तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । तमु धिं नेपालमा औपचारीका कार्यक्रम गरी...

वाईवाई नेपाल स्टार पहिलो विजेता एलिना गुरुङ्गलाई गृहनगर पोखरामा भव्य स्वागत

हुम तमुमाघ २१, पोखरावाईवाई नेपाल स्टार पहिलो विजेता एलिना गुरुङ्गलाई गृहनगर पोखरामा भव्य स्वागत तथा सम्मान गरिएको छ । एलिना...

पोखरामा एलिना गुरुङ जिताउ अभियानको लागी विभिन्न कार्यक्रमहरु

हुम गुरुङ२०७७ माघ ५, पोखरागण्डकी प्रदेशमा एलिना गुरुङ जिताउ अभियान तिब्र गतिमा चलिरहेको छ । एलिन गुरुङ जिताऔ सहयोग समितिद्धारा...