पोखराको कास्कीकोटमा पौडी खेल्दा डुबेर एक जना बेपत्ता :

पोखरा ,२९ भाद्र । पोखरा लेखनाथ महानगर पालिका २४ कास्कीकोटमा पोखरीमा डुबेर एक शिक्षक बेपत्ता बनेका छन् ।

सोही निजी विद्यालयमा पढाउने २१ बर्षिय शिव प्रसाद तिमिल्सिनाको ठुली पोखरीमा डुबेर बेपत्ता भएका हुन् ।

तीन जना भएर पोखरीमा पौडी खल्न गएको र त्यस मध्ये शिव डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बेपत्ता उनको साझँ गोताखोरको टोलीले खोजी गरे पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार विहानबाट फेरी गोताखोरको खोजी नर्गे बताइएको छ ।

Published on: 2017-09-14




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np