१४ औं बार्षिक साधारण सभा सम्पन्न  :

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बगरको १४ औं बार्षिक साधारण सभा भु.पु. सैनिक क्लब पुरानो टुडिखेलमा आज शनिबार सम्पन्न भएको छ ।

समाज स्थानान्तरणक लागि नेपाल प्रहरी र नागरिक समाजबीच सुमधुर सम्बन्ध स्थापित गर्दै कार्यान्वयन गर्ने उद्देश्यताका साथ २०५९ सालमा स्थापना भएको सो संस्थाले आफ्नो बार्षिक प्रगति प्रतिबेदन एवम् आर्थिक प्रतिबेदन समेत प्रस्तुत गरेको थियो ।

प्र.व.उ. बिष्णुहरी गौतम, प्र.उ. अशोक सिंह, बिष्णु बहादुर भट्टराई, संस्थाका सल्लाहकारहरु, पदाधिकारीहरु लगायतका ब्यक्तिहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन संस्थाका सह-सचिव बसन्त बास्तोलाले गर्नुभएको थियो ।

Published on: 2017-09-02




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np