साढे ३३ किलो सुन तस्करीका मुख्य नाइके पन्त दुबइमा पक्राउ :

भदौ ५ । गत पुसमा त्रिभुवन विमानस्थलबाट पास भएपछि नियन्त्रणमा लिइएको साढे ३३ किलो सुन तस्करीका मूख्य नाइके राजन प्रसाद पन्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पन्तलाई दुबइमा पक्राउ गरी काठमाडौं ल्याएको छ । युएई प्रहरीको सहयोगमा नेपाल प्रहरीले पन्तलाई आबुधाबीमा पक्राउ गरेर नेपाल ल्याएको हो ।

२०७३ साल पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास भईसकेको १५ करोड रुपैयाँ बराबरको उक्त सुन प्रहरीले गौशालाबाट नियन्त्रणमा लिएको थियो । 

क्त सुन काण्डमा यस अघि नै केही ब्यक्तिहरु पक्राउ परिसकेका छन् ।

Published on: 2017-08-21




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np