एनसेलले ल्यायो ‘डबल सापटी’ अफर :

साउन १८ । एनसेलका प्रिपेड ग्राहकले अब अझै बढी रकम सापटी लिनसक्ने भएका छन् ।

एनसेल प्रालिले सापटी सेवा सफलतापूर्वक सन्चालन गरेको पाँचौ वर्ष पूरा भएको अवसरमा डबल सापटी योजना ल्याएको जनाएको छ ।

यसअन्तर्गत् अब ग्राहकले उही सेवा शुल्कमा ४० रुपैयाँ सापटी लिएर अफ्ठ्यारो परिस्थितिमा दूरसन्चार सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

सापटीको यो नयाँ योजना बुधबार (आज)देखि लागू भएको कम्पनीले जनाएको छ ।

सापटी सेवाअन्तर्गत्को रकममा वृद्धि गरी दोब्बर बनाइएपनि ग्राहकले पुरानै सेवा–शुल्कमा यो सेवाबाट लाभ लिनसक्ने कम्पनीले जनाएको छ ।

Published on: 2017-08-02




Featured | Useful Links

Educational, informative and entertainment activities are regularly on AIR in Radio Apostle

Live Streaming

Winamp, iTunes Windows Media Player Real Player QuickTime
1st one for PC users & 2nd Red for smaller Devices

Contact Us

     Radio Apsotle 102.6 MHz                                Bagar, Pokhara-1, Kaski, Nepal .

Address: Block 17, Nayagalli, Pokhara
Telephone: +977-061-521978
                         +977-061-550506
E-mail: radioapostle@gmail.com
Url: www.radioapostle.com.np