पोखरा

गाबुडाँडा बहुउद्देश्य भवानको सिलन्यस विरुवा गा.पा.–२, स्याङ्गजा

हुम बहादुर च्हाक्ली तमु२०७८ बैशाख ४, पोखरास्याङ्गजाको विरुवा गाउँपालिका वडा नं.–२ गाबुडाँडामा गाबुडाँडा बहुउद्देश्य भवान…

स्याङजाको बिरुवामा विरुवा बजार मेला २०७७ सुरु हुदै

हुम च्हाक्ली तम२०७७ चैत्र १५, स्याङ्गजा, स्याङ्जाको विरुवा गाउँपालिकामा विरुवा बजार मेला २०७७ सुरु भएको…

स्याङ्गजाको विरुवामा विरुवा बजार मेला ०७७ आयोजना हुदै

हुम च्हाक्ली तमु०७७ चैत्र ८, पोखरास्याङ्गजाको विरुवा गाउँपालिका विरुवा बजारमा विरुवा बजार मेला २०७७ आयोजना…

अध्यक्ष कप २०७७, विरुवा गाउँपालिका, स्याङ्गजामा

हुम गुरुङ्ग२०७७ फागुन १८, पोखरा,स्याङ्गजाको विरुवा गाउँपालिकामा अध्यक्ष कप २०७७ आयोजना हुदै छ । “स्वास्थ्याको…

स्व. महेश खड्का स्मृति भलिबल प्रतियोगिता २०७७ को तयारी हुदै

हुम गुरुङ्गशनिबार, ८, फागुनयुनाईटेड पोखरा क्लब कास्कीद्धारा महेश खड्का स्मृति भलिबल प्रतियोगिता २०७७ आयोजना हुदैछ…

वाईवाई नेपाल स्टार पहिलो विजेता एलिना गुरुङ्गलाई गृहनगर पोखरामा भव्य स्वागत

हुम तमुमाघ २१, पोखरावाईवाई नेपाल स्टार पहिलो विजेता एलिना गुरुङ्गलाई गृहनगर पोखरामा भव्य स्वागत तथा…

पोखरामा एलिना गुरुङ जिताउ अभियानको लागी विभिन्न कार्यक्रमहरु

हुम गुरुङ२०७७ माघ ५, पोखरागण्डकी प्रदेशमा एलिना गुरुङ जिताउ अभियान तिब्र गतिमा चलिरहेको छ ।…

विरुवा गाउँपालिकाको भ्यु टावर निर्माणमा व्यथिति

हुम गुरुङपोखरा, असोज ३०बिरुवा गाउँपालिकाको वडा नं–२ श्रीडाँडा र बेसरडाँडाको सिमाना समिडाँडामा निर्माणधिन भ्यू टावरमा…

नेलम्बो नेपालद्धारा फोनिज कास्कीलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण

२९ असोज, पोखरानेलम्बो नेपालले आदिवासी जनजाति प्रत्रकार महासंघ (फोनिज) कास्कीलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको…

अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखला आज तमु भाषा र सहित्यमा बहस

पोखरा २३ असोजआजबाट शुरु भएको अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखलाको दोस्रो सेशनमा आज तमू भाषा…

शुक्रबारदेखि दोस्रो अन्तर्राष्ट्रिय तमु संवाद शृंखला

दोस्रो अन्तर्राष्ट्रिय तमु (गुरुङ) संवाद शृंखला शुक्रबारबाट हुने भएको छ । कोरोना भाइरस (कोभिड– १९) महामारीका…

You may have missed