समाचार

पोखरामा एलिना गुरुङ जिताउ अभियानको लागी विभिन्न कार्यक्रमहरु

हुम गुरुङ२०७७ माघ ५, पोखरागण्डकी प्रदेशमा एलिना गुरुङ जिताउ अभियान तिब्र गतिमा चलिरहेको छ ।…

नेलम्बो नेपालद्धारा फोनिज कास्कीलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण

२९ असोज, पोखरानेलम्बो नेपालले आदिवासी जनजाति प्रत्रकार महासंघ (फोनिज) कास्कीलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको…

अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखला आज तमु भाषा र सहित्यमा बहस

पोखरा २३ असोजआजबाट शुरु भएको अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखलाको दोस्रो सेशनमा आज तमू भाषा…

शुक्रबारदेखि दोस्रो अन्तर्राष्ट्रिय तमु संवाद शृंखला

दोस्रो अन्तर्राष्ट्रिय तमु (गुरुङ) संवाद शृंखला शुक्रबारबाट हुने भएको छ । कोरोना भाइरस (कोभिड– १९) महामारीका…

डाक्टर केसीमाथि भएको ज्यादतीको सर्वत्र निन्दा

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अनसनरत् डाक्टर केसीलाई सरकारले सम्मान गर्न सिक्नुपर्ने बताएका छन्। ‘यो राजाको निरंकुश…

हामी गर्न सक्छौ सहयोगी हातहरुले संविधान दिवसको अवसरमा जुस वितरण

हुम बहादुर गुरुङ्ग३ असोज २०७७, पोखरासंविधान दिवसको अवसरमा We Can Do हामी गर्न सक्छौ सहयोगी…

६० घरधुरीलाई स्याङ्गजा विरुवा–२ गाबु डाँडाका भू.पू. द्धारा राहत वितरण

२४ भाद्रा २०७७ पोखराहुम गुरुङ्ग स्याङ्गजा विरुवा गाउँपालिका–२, गाबु डाँडाका पोखराबासीहरुलाई राहत वितरण गरिएको छ…

स्यङ्गजाको विरुवामा भू.पू सैनिकहरु द्धारा राहत वितरण

भाद्र २१, पोखरा,हुम बहादुर च्हाक्ली तमुस्याङ्गजाको विरुवा गाउँपालिका वडा नं.–२, टोल नं. ४ गाबुडाँडामा राहत…

थप १०६९ पुष्टि संगै नेपालमा कोरोना संक्रमित ४० हजार नाग्यो

१६ भाद्र, पोखराहुम बहादुर च्हाक्ली तमु पछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाईरस संक्रमण…

नेपालमा कोरोनाबाट मृत्यु हुने संख्य २०७ पुग्य

भाद्र १३, पोखराहुम बहादुर गुरुङ्गनेपालमा शनिबार कोरोनाभाईरसबाट थप १२ जनको मृत्यु भएको छ । यो…

बिष्णुपादुका मा.बि लाई दुइ थान कम्प्युटर सेट

गण्डकी बिकाश बैंक लिमिटेड हेमजा शाखाले हेमजा स्थित बिष्णुपादुका मा.बि लाई दुइ थान कम्प्युटर सेट…

You may have missed