Hum Gurung

तमु संस्कृति प्रतिष्ठान नेपालले १६ तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

हुम तमु२०७७ माघ २७पोखरातमु संस्कृति प्रतिष्ठान नेपालद्धारा तमु विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । तमु धिं नेपालमा औपचारीका कार्यक्रम गरी...

वाईवाई नेपाल स्टार पहिलो विजेता एलिना गुरुङ्गलाई गृहनगर पोखरामा भव्य स्वागत

हुम तमुमाघ २१, पोखरावाईवाई नेपाल स्टार पहिलो विजेता एलिना गुरुङ्गलाई गृहनगर पोखरामा भव्य स्वागत तथा सम्मान गरिएको छ । एलिना...

पोखरामा एलिना गुरुङ जिताउ अभियानको लागी विभिन्न कार्यक्रमहरु

हुम गुरुङ२०७७ माघ ५, पोखरागण्डकी प्रदेशमा एलिना गुरुङ जिताउ अभियान तिब्र गतिमा चलिरहेको छ । एलिन गुरुङ जिताऔ सहयोग समितिद्धारा...

विरुवा गाउँपालिकाको भ्यु टावर निर्माणमा व्यथिति

हुम गुरुङपोखरा, असोज ३०बिरुवा गाउँपालिकाको वडा नं–२ श्रीडाँडा र बेसरडाँडाको सिमाना समिडाँडामा निर्माणधिन भ्यू टावरमा व्यथिति भएको पाईएको छ ।...

नेलम्बो नेपालद्धारा फोनिज कास्कीलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण

२९ असोज, पोखरानेलम्बो नेपालले आदिवासी जनजाति प्रत्रकार महासंघ (फोनिज) कास्कीलाई स्वास्थ्य सुरक्षा सामाग्री वितरण गरिएको छ । कोरोना संक्रमणको विषम...

अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखला आज तमु भाषा र सहित्यमा बहस

पोखरा २३ असोजआजबाट शुरु भएको अन्तर्राष्ट्रि तमू (गुरुङ) संवाद श्रृङखलाको दोस्रो सेशनमा आज तमू भाषा र साहित्य सम्बन्धी बहस कार्यक्रम...

शुक्रबारदेखि दोस्रो अन्तर्राष्ट्रिय तमु संवाद शृंखला

दोस्रो अन्तर्राष्ट्रिय तमु (गुरुङ) संवाद शृंखला शुक्रबारबाट हुने भएको छ । कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण यसपटकको संवाद शृंखला भर्चुअल...

हामी गर्न सक्छौ सहयोगी हातहरुले संविधान दिवसको अवसरमा जुस वितरण

हुम बहादुर गुरुङ्ग३ असोज २०७७, पोखरासंविधान दिवसको अवसरमा We Can Do हामी गर्न सक्छौ सहयोगी हातहरुले डाबर नेपालको सहयोगमा जुस...

६० घरधुरीलाई स्याङ्गजा विरुवा–२ गाबु डाँडाका भू.पू. द्धारा राहत वितरण

२४ भाद्रा २०७७ पोखराहुम गुरुङ्ग स्याङ्गजा विरुवा गाउँपालिका–२, गाबु डाँडाका पोखराबासीहरुलाई राहत वितरण गरिएको छ । कोरोनाको कहरमा अध्यायन तथा...

स्यङ्गजाको विरुवामा भू.पू सैनिकहरु द्धारा राहत वितरण

भाद्र २१, पोखरा,हुम बहादुर च्हाक्ली तमुस्याङ्गजाको विरुवा गाउँपालिका वडा नं.–२, टोल नं. ४ गाबुडाँडामा राहत वितरण गरिएको छ । कारोनाको...

थप १०६९ पुष्टि संगै नेपालमा कोरोना संक्रमित ४० हजार नाग्यो

१६ भाद्र, पोखराहुम बहादुर च्हाक्ली तमुपछिल्लो २४ घण्टामा देशभर थप १०६९ जनामा कोरोनाभाईरस संक्रमण पुष्टी भएको छ । मन्त्रालयका प्रबक्ता...

नेपालमा कोरोनाबाट मृत्यु हुने संख्य २०७ पुग्य

भाद्र १३, पोखराहुम बहादुर गुरुङ्गनेपालमा शनिबार कोरोनाभाईरसबाट थप १२ जनको मृत्यु भएको छ । यो सँगै मृतकको कुल संख्या २०७...