Hum Gurung

राष्ट्रिय खुल्ला दोहोरीगीत प्रतियोगिता, स्रष्टा सम्मान एवम् ईन्दे्रणी कार्यक्रम हुँदै

हुम तमु२०७९ असार २२, पोखरालोक संस्कृति जोगाऔ हाम्रो चिनारी बचाऔ भन्ने मुल नारालाई आत्मसाथ गर्दै राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोतिा...

स्याङजाको विरुवा गाउँपालिकामा प्रतिस्पर्धी दलका उम्मेदवारहरु

हुम तमु,२०७९ बैशाख २४, स्याङजा स्थानिय चुनाप नजिकिए संगै राजनितिक दल तथा कार्यकर्ताहरु आफ्नो पार्टीको समर्थनको लागी विभिन्न कार्यक्रममा व्यस्त...

टाइफाइड रोग विरुद्धको खोप अभियान

चैत्र–२३, स्याङजाRana Resu स्याङजा विरुवा गाउँपालिकामा आज टाइफाइड रोग विरुद्धको खोप अभियान सुरु भएको छ । पालिका सभाहलमा औपचारीक कार्यक्रम...

समापन भयो १५औं बिरुवा बजार मेला २०७८

चैत्र ७ गते, स्याङजाफागुपूर्णिमाको अवसरमा आयोजित १५औ बिरुवा बजार मेला २०७८ स्याङजा बिरुवामा सम्पन्न भयो । संविधान सभा सदस्य तथा...

मृृगौला पीडित शान्ती थापा गुरुङ्ग उपचार आर्थिक सहयोग समिति गठन

Radio Apostle, २०७८ फाल्गुन २५, पोखरामृगौला पीडित शान्ती थापा गुरुङ्ग उपचारको लागि उपचार आर्थिक सहयोग समिति गठन भएको छ ।...

उस्मान फाउन्डेशन नेपालद्धारा न्यानो लुगा, स्वास्थ्य सामाग्री वितरण

पौष १८, पोखरा,उस्मान फाउन्डेशन नेपाल गा द्धारा विद्यालयमा स्वास्थ्य सामाग्री तथा लत्ताकपडा वितरण गरेको छ । फाउन्डेसनले आर्थिक अवस्था कम्जोर...

फोनिज कास्कीको नेतृत्वमा दिलप्रसाद गुरुङ

पोखरा, २५ मंसिर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)कास्कीको छैंठौं अधिवेशनले दिलप्रसाद गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको छ।समितिको...

चिन्नेबास द्वादशी मेला अपडेट (दोस्रो दिन)

बिरुवा स्याङ्जा फ्रेन्डसीप युवा क्लब विरुवा–६ चिन्नेवास स्याङजा द्धारा अयोजित दोस्रो द्वादशी मेला –२०७८को दोस्रो दिनको कार्यक्रम सम्पन्न भएको छ...

निर्माणधिन गोर्खा स्मारक स्थलमा अवलोक भ्रमण

१६, श्रवण, पोखर,हुम बहादुर च्हाक्ली तमु, फेदिखोला १, साल्मेडाँडा, स्याङजामा वीर गोर्खालीको स्मृतिमा निर्माणधिन गोर्खा स्मारक स्थलमा अवलोक भ्रमण गरेको...

स्याङजा विरुवाको क्वारेन्टाईनमा रहेकालाई स्वास्थ्य सामाग्री वितरण

हुम बहादुर तमुजेठ, २७, स्याङ्गजा, स्याङजा विरुवा स्वास्थ्य चौकी, चिन्नेबास, क्वारेन्टाईनमा रहेका कोरोना संक्रमितहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ ।...