सामाजिक सुरक्षा भत्ता सवैले पाउने, पेन्सनरले नपाउने निर्णय खारेज

पेन्सनरलाई सामाजिक सुरक्षा भत्ता नदिने निर्णय खारेज भएको छ । मन्त्रिपरिषद् कार्यालयले नयाँ निर्णय कार्यान्वयन गर्न सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएर पुरानै निर्णय कार्यान्वयन गराउन निर्देशन दिएको छ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ, सस्था वा नेपाल सरकारसंग सम्वन्ध स्थापित भएका निकायबाट मासिक रुपमा तलब, भत्ता, पेन्सन सुविधा पाइरहेका ब्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने निर्णय कार्यान्वयन गर्न र पुरानैलाई निरन्तरता दिन पत्र पठाएको छ

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *