लेकसाईड मा फागुको रमझम, यसरी रमाए विदेशी पर्यटक

६ चैत, पोखरा सहित देशभर आज फागु पूर्णिमाको रौनक छ । बालबालिकादेखि वृद्धवृद्धासम्म यो रंगीन पर्वमा रमाइरहेका छन् ।

फागुको रौनक हेर्न हामी पर्यटकको बढि चहलपहल हुने पोखरा को लेकसाईड पुग्यौं । त्यहाँ विदेशी पर्यटकहरु पर्यटकहरु स्थानीय युवा-युवतीसँग रमाएर रंगको पर्व धुमधामले मनाइरहेका थिए । धेरैले ह्याप्पी होली लेखिएको सेतो रंगको टिसर्ट लगाएका थिए ।

कतिपयको हातमा पिचकारी देखिन्थ्यो भने कतिले अनुहार पेन्ट गरेका थिए । आफ्नो देशको झण्डा गालामा पोत्नेहरु पनि देखिए । रंग दल्ने र पानी छ्यापाछ्याप गर्ने क्रम चलिरहेको थियो

Happy holidays in pkr
होली
0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *