राजेश हमाल जस्तै देखिने पोखराका DR. HARI SHARMA द्वारा अभिनित पहीलो गीत “संघर्श “


पोखरा । डा. हरि शर्माको अभिनित संघर्ष गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कृष्ण क्षेत्रीको शब्द संगीत र आवाज रहेको गीतमा सुमन तामाङले एरेन्ज गरेका हुन् ।गीतको म्युजिक भिडियोलाई विहिबार असल साथी युट्युब मार्फत सार्वजनिक गरिएको छ । अभिनयमा शर्मालाई सुबु पुर्जाले साथ दिएकी छिन् । अनिल शाही, भिम तिमिल्सिनाले निर्देशन गरेको गीतमा संघर्षको कथालाई समेटिएको छ ।
Facebook Comments