मोटर खरिद गर्दा विचार पुर्‍याऔं

    सर्वप्रथम त आफूले किन्ने साधन कति सुरक्षित छ, सचेत हुनुपर्छ ।

    गाडीभित्र भएका फिचरहरूका बारेमा गहन अध्ययन गर्नुपर्छ ।

    ग्राउन्ड क्लियरेन्स एवं माइलेजका बारेमा पूर्वजानकारी राख्नुपर्छ ।

    पैसाअनुसारको सामान हात पर्छ कि पर्दैन खरिद गर्नुअघि राम्रोसँग अध्ययन गर्नुपर्छ ।

    मोटर किन्दा स्पेयर पार्टस, एसेसरिज छ–छैन गम्भीर रूपमा ध्यान दिनुपर्छ ।

    मर्मत–संहार कत्तिको खर्चिलो हुन्छ, राम्रोसँग बुझ्नुपर्छ ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *