बिरुवा गापा स्याङ्जामा काेराेना नियन्त्रण तयारी

15 / 100

०७७ जेठ १४ स्याङ्जा

हुम बहादुर गुरुङ

स्याङ्जाकाे बिरुवा गा.पा.ले पनि काेराेना संक्ररणम न्युनिकरणकाे लागि तयतरीलाई तिब्र गरिरहेकमे छ । सरकारले राेजगारकाे लागि घर छाडेका मानिसहरुलाई घर फर्कने प्रक्रिया थालेसंगै मानिसहरु अनुकुल मिलाएर धमाधम घर फर्किरहेकाे छ । फर्किएका मानिसहरुलाई पालिकाले उचित क्वारेन्टाइनकाे व्यवस्था गरेकाे छ । पालिका भित्रिने मानिहरुकाे सम्पर्क भएपिछ जिल्लाकाे सिमाबाट पालिकासम्म ल्याई क्वारेन्टाइनमा व्यवस्थापन गरिरहेकाेे छ । अाजसम्म जम्मा ३१ जना क्वारेन्टाइन बसेकामध्य १० जना घर फर्कसकेकाे छ । सबैकाे अारडिटी नेगेटिभ अाएकाे छ । २१ जना मध्य नवज्योति मा.वि.मा १९ जना, जामुने डाँडा मा.वि. मा २ जना रहेकाे छ । बाहिरबाट अाउने क्रम जारी रहेकाे तथा उहाँहरु सम्पुर्णलाई क्वारेन्टाइनमा राखिने छ । काेराेना नियन्त्रणकाे लागि प्रत्यक वडामा काेराेना निगरानी समिति बनाएरकाे जानकारी पालिकाका स्वस्थ्य विभाग प्रमुख गाेगन थापाले जानकारी गराएकाे छ ।

0Shares

Facebook Comments