फ्रन्टलाईनर्स नेपाल द्वारा आयोजित एक दिने उदघोषण तालिम सम्पन्न

फ्रन्टलाईनर्स नेपाल द्वारा आयोजित एक दिने उत्घोषण तालिम, येही आषाढ २४ गते, मंगलबार, नेपाल ख्रिष्टिय पोखरा चर्चमा सम्पन्न भएको छ । विभिन्न संघ संस्था तथा पोखरामा रेहेका मन्डलीहरुबाट २८ जना सहभागीले तालिम प्राप्त गरेका छन् ।
व्यक्तित्वो बिकाश तथा उत्घोषण सम्बन्धि तालिममा सहभागीहरुले सैधान्तिक तथा व्यवहारिक ज्ञान हासिल गर्न सफल भएका फ्रन्टलाईनर्स नेपालका सचिब अनिल शाहीले बताउनु भयो । कार्यक्रम समापनमा आगामी दिनहरुमा पनि यस्तै सामाजिक तथा व्यक्तित्वो बिकाश हुने खालको तालिमहरु निरन्तर गरिरहने फ्रन्टलाईनर्स नेपालका अध्यक्ष गिरि पर्साद गर्बुजाले जनाउनु भयो ।
सो तालिम फ्रन्टलाईनर्स नेपालका मिडिया इन्चाज जेरोम नेपालीले दिनुभएको थियो ।

0Shares

Facebook Comments

You may have missed