पोखरा महानगरलाई एकीकृत सम्पत्ती कर नउठाउन उच्च अदालतको परमादेश

पोखरा महानगरपालिकाले लिदै आएको एकीकृत सम्पत्ती कर नउठाउन उच्च अदालत पोखराले परमादेश जारी गरेको छ ।

उच्च अदालत पोखराले मंगलबार परामादेश जारी गरेको हो ।

मुख्य न्यायाधीस कुमार चुडाँल र न्यायाधीस वीरबहादुर डाँगीको संयुक्त इजलासले एकीकृत सम्पत्ती कर नउठाउन फैसला गरेको हो ।

एकीकृत सम्पत्ती कर खारेजीको माग गर्दै ज्ञानबहादुर कोइरालाले रिट हालेका थिए । मुद्धाको अन्तिम टुङगो नलाग्दासम्म एकीकृत सम्पत्ती कर

नउठाउन परमादेश जारी गरेको छ । पोखरा महानगरपालिकाले उठाउदै आएको एकीकृत सम्पत्ती कर बढि भएको भन्दै जनताले आवाज

उठाउदै आएका छन् ।

0Shares

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *