डा. केसीले अनसन तोडेकै भोलिपल्ट थापाले अनसन तोडे ३ वर्षीया अकिया नगरकोटीले खुवाइन जुस


;+;bsf] lzIff tyf :jf:Yo ;ldltsf] ax'dtaf6 kfl/t lrlsT;f ljw]os ;+3Lo ;+;baf6 s'g} xfntdf kf; x'g'kg]{ dfu ub}{ Onfd ;b/d'sfdsf] nfs'/L rf}tf/f]df k'; @& ut]b]lv cfd/0f cgzg al;/xg'ePsf] @& jifL{o ljBfyL{ ljho yfkf . t:jL/M rGb|snf e08f/L, Onfd, /f;;
माघ १९ शनिबार ।। । डा. गोविन्द केसीविरुद्ध अनसन बसेका विजय थापाले आज अनसन तोडेका छन् ।
चिकित्सा शिक्षा विधेयक हुबहु पारित हुनुपर्ने माग राख्दै आएका थापाले २३ औँ दिनका दिन आज (शनिवार) अनसन तोडेका हुन् ।
थापाले शनिवार बिहान अस्पतालमा ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवबाट जुस पिएर उनले अनसन तोडेका थिए । यद्यपि, उनलाई उपचारका लागि केही दिन अस्पतालमै राखिनेछ ।
Facebook Comments